Logo

Student Corner

मलाई मनपर्ने जनावर

Written by: Mokshada Bogati - 35013, Grade II

Posted on: 08 July, 2024

मलाई मन पर्ने जनावर कुकुर हो । कुकुर घरपालुवा जनावर हो । मेरो घरमा पनि एउटा कुकुर छ। उसको नाम बिङ्गो हो । कुकुरले हाम्रो घरको हेरचाह गर्छ । कुकुर इमान्दार जनावर हो । कुकुरलाई हामी तिहारमा पूजा गर्छौँ । कुकुरले हाम्रो घरमा चोरहरूलाई भगाउँछ । मलाई कुकुरसँग खेल्न मन पर्छ ।