Logo

Student Corner

पानी

Written by: Siddhika Malla - 34025, Grade III

Posted on: 05 July, 2024

पानी हामीलाई नभै हुँदैन । हाम्रो जीवनमा पानीको ठुलो महत्त्व छ । बोटबिरुवा र जनावरहरूलाई पनि पानी चाहिन्छ । हामी पानी पिउँछौँ । हामी पानी नुहाउन,खाना पकाउन, लुगा धुन र बिरुवाहरूमा सिँचाई गर्न पानीको प्रयोग गर्छौं । पानीको तीन अवस्था हुन्छन् । पानीका विभिन्न स्रोत हुन्छन् । खोला, पोखरी, तलाउ र वर्षा पानीका स्रोत हुन् ।