Logo

Student Corner

मेरी प्यारी भाउजु

Written by: Vedanga Aryal - 34018, Grade III

Posted on: 03 July, 2024

नानी बाबुलाई धेरै माया गर्ने

बाहिर घुम्न जाँदा सधैँ पापा ल्याइदिने 

मेरी प्यारी भाउजु

सधैँ लगाउने गर्नुहुन्छ पाउजु 

कहिले स्याउ कहिले सुन्तला ल्याइदिने

कहिले हँसाउने त कहिले घुमाउने

मेरी प्यारी भाउजु

सधैँ लगाउने गर्नुहुन्छ पाउजु 

कति धेरै खेल खेलाउने

कहिले लुकामारी त कहिले दौडिने 

मेरी प्यारी भाउजु

सधैँ लगाउने गर्नुहुन्छ पाउजु

बहिनी रुँदा सधैं फकाउने

 मिठा मिठा परिकारहरू पकाउने

मेरी प्यारी भाउजु

सधैँ लगाउने गर्नुहुन्छ पाउजु