Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Adwit Raj Sharma - 36009, Grade I

Posted on: 03 July, 2024

मेरो नाम अद्वितराज राज शर्मा हो । म ६ वर्षको भएँ । म कक्षा १ मा पढ्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो घरमा पाँच जना सदस्य हुनुहुन्छ । मेराे घरमा आमा, बुबा, मामु, दादा र म छौँ । मेरो घरमा सुगा पनि छ ।