Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Adhrit Dahal - 36008, Grade I

Posted on: 01 July, 2024

मेरो नाम अद्रित दाहाल हो । म बत्तिसपुतलीमा बस्छु । म कक्षा १ मा पढ्छु । मलाई रातो रङ मन पर्छ। मलाई स्याउ खान मन पर्छ । मलाई चिडियाखानामा जान मन पर्छ । म सिफल स्कुलमा पढ्छु । मेरो मिल्ने साथीको नाम निदेन्सा श्रेष्ठ हो । मेरी आमाको नाम आशा ढुङ्गाना हो । मेरो बुबाको नाम शेखर दाहाल हो । म ठुलालाई आदर र सानालाई माया गर्छु ।