Logo

Student Corner

मेरो परिवार

Written by: Anwesha Pant - 35002, Grade II

Posted on: 28 June, 2024

मेरो परिवारमा म, दिदी, आमाबुबा, हजुरबा र हजुरआमा बस्छौँ । मेरी आमाको नाम दीपिका थापा हो । मेरो बुबाको नाम पङ्कज पन्त हो । मेरी दिदीको नाम प्रियासा पन्त हो । मेरी हजुरआमाको नाम नरेन्द्रलक्ष्मी पन्त हो । मेरो हजुरबुबाको नाम भद्रकाली पन्त हो । मेरा आमाबुबा बैङ्कमा काम गर्नुहुन्छ । मेरी दिदी कक्षा सातमा पढ्नुहुन्छ । मेरा हजुरआमा र हजुरबुबा घरमा नै बस्नुहुन्छ । मेरो परिवारमा छ जना सदस्यहरू हुनुहुन्छ । म मेरी दिदीसँग खेल्छु । म मेरी आमासँग काम गर्छु । म मेरो बुबासँग घर बाहिर घुम्न जान्छु । म मेरा हजुरबुबा, हजुरआमासँग खेल्छु।