Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aayan Lamichhane - 36006, Grade I

Posted on: 27 June, 2024

मेरो नाम आयन लामिछाने हो । म कपनमा बस्छु । म कक्षा १ मा पढ्छु । मलाई बल खेल्न मन पर्छ । म सिफल स्कुलमा पढ्छु । म घरमा पनि ज्ञानी हुन्छु । म घरमा पनि गएर पढ्छु । मलाई घुम्न मन पर्छ । मलाई मःम खान मन पर्छ।