Logo

Student Corner

मेरी आमा

Written by: Medhanshi Bhattarai - 33035, Grade IV

Posted on: 26 June, 2024

जन्म दिने मेरी आमा 

माया गर्ने मेरी आमा 

गाली गर्ने मेरी आमा

फकाउने मेरी आमा

ज्ञान दिने मेरी आमा

 मेरो मुटु मेरी आमा

सबै थोक मेरी आमा

आमा तिमी नभए

मेराे जीवन अन्धकार छ

मेरी आमा दिनुभएकाेमा

भगवानलाई धेरै धन्यवाद छ॥