Logo

Student Corner

मेरी आमा

Written by: Saanvi Giri - 35039, Grade II

Posted on: 26 June, 2024

मेरी आमाको नाम शारदा पौडेल हो । मेरी आमा ३० वर्षकी हुनुभयो । मेरी आमाले मलाई स्कुलमा लिन आउनुहुन्छ । आमाले मलाई धेरै माया गर्नुहुन्छ । आमाले मलाई नुहाइदिनुहुन्छ । आमाले हामी सबैजनालाई खाना पकाएर खुवाउनुहुन्छ । कहिलेकाहीँ मलाई घुमाउन पनि लैजानुहुन्छ ।