Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aavya Manandhar - 36004, Grade I

Posted on: 25 June, 2024

मेरो नाम आभ्या मानन्धर हो । म चाबहिलमा बस्छु। म कक्षा १ मा पढ्छु । म सिफल स्कुलमा पढ्छु । मेरो घरमा दाइ पनि हुनुहुन्छ । मलाई मःम खान मन पर्छ । मलाई गुलाफी रङ मन पर्छ ।