Logo

Student Corner

गाई

Written by: Saanvi Giri - 35039, Grade II

Posted on: 21 June, 2024

गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईले दुध दिन्छ । गाईका दुईवटा आँखा हुन्छन् । गाईका चारवटा खुट्टा हुन्छन्। गाईको एउटा पुच्छर हुन्छ। गाईलाई हामी लक्ष्मी मानेर पूजा गर्छौं। गाईको गोबरलाई मलको रुपमा प्रयोग गर्छौं । गाईले घाँस खान्छ । गाईको बच्चालाई बाच्छाबाच्छी भनिन्छ । गाई गोठमा बस्छ ।