Logo

Student Corner

मलाई मन पर्ने जनावर

Written by: Pema Samdrup Dorje Lama - 35037, Grade II

Posted on: 19 June, 2024

मलाई मन पर्ने जनावर बिरालो हो। बिरालाहरू बाघको प्रजातिभित्र पर्दछन् । बिरालो घरपालुवा जनावर हो । बिरालो घरमा र जङ्गलमा दुवै ठाउँमा बस्छन् । बिरालोलाई दूध खान मन पर्छ । बिरालाहरू काला, सेता, खैरा रङका हुन्छन् । बिरालाहरू बच्चा पाएपछि एक ठाउँबाट अर्को ठाउँमा सर्ने गर्दछन् । बिरालाले आफ्नो दिसा लुकाउने पनि गर्दछ।