Logo

Student Corner

मेरो परिचय

Written by: Medhansh Rana - 2030018, Grade II

Posted on: 27 September, 2020

मेरो  नाम मेधांश राना हाे । म कक्षा दुईमा पढ्छु ।  म सात वर्ष भएँ । मेरो विद्यालयको नाम सिफल माध्यमिक विद्यालय हाे ।  मेरो मिल्ने साथीको नाम राेदस कार्की हो । हामीले विद्यालयमा धेरै विषयहरू पढ्छाैँ । मेरो  मन पर्ने विषय गणित हो । मेरो मन पर्ने खाना मः मः हो । मलाई साइकल कुदाउँन मन पर्छ । म स्कुलमा पढ्नुकाे साथै खेल्छु पनि, मलाई विद्यालय जान धेरै मन पर्छ ।