Logo

Student Corner

तिहार

Written by: Prarabdhi Adhikari - 35017, Grade II

Posted on: 12 June, 2024

तिहारमा मैले घर सफा गरेँ । तिहारमा मैले दियोहरूमा बत्ती बालेँ । आमाले रङ्गोली बनाउनुभयो । मैले पनि आमालाई रङ्गोली बनाउन सघाएँ । तिहारमा हामीले कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गाेरुपूजा गर्‍याैँ । भाइटीका पनि लगायाै । तिहारमा आमाले बनाउनु भएको सेल रोटी र मिठाई मैले खाएँ । यसपालिको मेरो तिहार धेरै रमाइलो भयो ।