Logo

Student Corner

मेराे रमाइलाे यात्रा

Written by: Aariv Subedi - 31045, Grade VI

Posted on: 10 June, 2024

                               म ९ वर्षकाे हुँदा म आफ्नाे बाबाकाे मामाघर गएँ । मेराे बाबाकाे मामाघर दमकमा छ । दमक पुग्न मधेसबाट झापा पुग्नुपर्छ । झापा मधेशमा पर्दछ । मेराे परिवारले मधेस पुग्ने छाेटाे बाटाे लिए पनि त्याे बाटाे धरै घुमाउराे थियाे ।बाटाे घुमाउराे भएकै कारण मैले उल्टी पनि गरेकाे थिएँ । हामीले बाटाेकाे छेउमा भएकाे अड्डामा बिहानकाे नास्ता गरेका खायाैँ ।मधेसकाे एउटा चमेनागृहमा खाना खायाैँ  त्यहाँ खाना खाएर काेशी काटेर दमक पुग्याैँ । हामी त्यहाँ काकीकाे घर पुगेर खाना खायाैँ । खाना खाएपछि हामी सुत्याैँ । अर्काे दिन सबै नातेदारहरूसँग हाम्राे भेटघाट भयाे ।अर्काे दिन हामी श्रीअन्तु गयाैँ ।त्यहाँ हामी साँझ पुग्याैँ । हामीले खाजा खायाैँ र राति धुनी गयाैँ । अर्काे दिन हामी बिहान नास्ता गरेर दमक पुग्याैँ । हामी दमक साँझकाे समयमा पुग्याैँ । दमक पुगेर खाना खायाैँ अनि सुत्याैँ । अर्काे दिन हामी दमक घुम्न थाल्याैँ ।हामीले धेरै कपडाकाे पसल देख्याैँ ।हामी साँझ घर फर्किएर खाना खाएपछि सुत्याैँ । अर्काे दिन हामी धरान पुग्याैँ । त्यहाँ हाम्रा नातेदार थिए । धरानमा उहाँहरूसँग भेटघाट गरेर दमक गयाैँ अनि खाना खाएर सुत्याैँ ।भाेलिपल्ट हामी काठमाडाैँ फर्कियाैँ ।