Logo

Student Corner

वातावरण दिवस

Written by: Prasumi Sharma - 31050, Grade VI

Posted on: 06 June, 2024

वातावरण दिवस जून ५का दिन विश्वव्यापी रूपमा मनाइन्छ ।वातावरण दिवसले वातारण बचावटका लागि प्राेत्साहन गर्ने  गर्दछ ।वातावरण दिवसमा हामी  रूखबिरूवा राेप्ने,हाम्राे वरिपरिकाे वातावरण सफा गर्ने र वातावरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूसमेत गर्ने गर्छाैँ ।वनजङ्गलकाे फँडानी ,प्लास्टिकजन्य वस्तुहरूकाे अव्यवस्थित प्रयाेग आदिका कारण वातावरण प्रदूषण हुने गर्दछ ।वातावरण संरक्षणका लागि विभिन्न नाराका साथ कार्यक्रमहरू गर्ने गरिन्छ यस्ता कार्यक्रमले वतावरण प्रवर्धन गर्न प्रेरणा दिन्छ ।