Logo

Student Corner

हाम्राे वातावरण

Written by: Ajanya Parajuli - 33031, Grade IV

Posted on: 06 June, 2024

घर वरिपरिको वातावरण सफा गर्न म धेरै कार्यहरू गर्दछु । वरिपरि रुखहरू रोप्दछु। प्रत्येक शनिवार हामी सबैजना मिलेर टोल सफा गर्छौँ । नचाहिने घाँस काट्छौँ । फोहोर फाल्नका लागि हामीले टोकरी बनाएर राख्छौँ । घर वरपर खाल्डाखुल्टी छ भने पुर्छौँ । कुहिने फोहोर जम्मा गरेर मल बनाउँछौँ । कुकुरलाई जथाभावी फोहोर गर्न दिँदैनौँ । खोला पनि सफा राख्छौँ ।