Logo

Student Corner

मलाई मन पर्ने खेलौना

Written by: Grehaa Shrestha - 35008, Grade II

Posted on: 04 June, 2024

मलाई मन पर्ने खेलौना पुतली हो । पुतलीसँग खेल्न मलाई धेरै मन पर्छ । मेरो घरमा धेरै पुतलीहरू छन् । मलाई सबैभन्दा बढी मन पर्ने पुतलीको रङ गुलाफी हो । मेरो पुतलीका दुईवटा आँखा छन् । दुईवटा हात र दुईवटा खुट्टा छन् । पुतलीले जामा र जुत्ता पनि लगाएको छ । कपाल बाटेको छ । पुतली खेल्न धेरै मज्जा हुन्छ।