Logo

Student Corner

नेपाल 

Written by: Presley Bhattarai - 2030026, Grade II

Posted on: 24 September, 2020

नेपाल हाम्रो देशको नाम हो । नेपालमा ७७ जिल्ला छन् । नेपालमा ७ प्रदेश रहेका छन् । नेपाल कृषि प्रधान देश हो । नेपालको राष्ट्रिय झन्डामा चन्द्र र सूर्य अङ्कित छ । नेपालको राष्ट्रिय जनावर गाई हाे । नेपालको राष्ट्रिय फूल लालीगुराँस हाे । नेपालको राष्ट्रिय चरा डाँफे हाे । नेपालमा धेरै जातजातिका मानिसहरू बस्छन् । नेपाल धेरै रमाइलाे देश हाे । नेपालमा धेरै हिमाल र पहाड छन् । नेपालमा धेरै नदीनाला पनि छन् । नेपालकाे सुन्दरता हेर्न धेरै विदेशीहरू आउँछन् ।