किताब (कविता)
Written by:
Dinisha Shiwakoti - 31042, Grade VI
Posted on:
23 May, 2024
किताब मेराे प्याराे साथी
पढेर पुग्छाैँ हामी माथि
म लिन्छु किताबबाट ज्ञान
यसले बढाउँछ धेरै शान
जीवन एउटा किताब हाे
खण्ड मात्र हाे विज्ञान
गणित अनि अङ्ग्रेजी पढ्छाैँ
पढेपछि नै केही न केही गर्छाैँ