Logo

Student Corner

सानी नानी म 

Written by: Avneesha Maharjan - 32005, Grade V

Posted on: 22 May, 2024

सानी सानी नानी म  

विद्यालय गएर

धेरै पढी लेखेर 

ठुलो मान्छे हुने म

सेवा गरी आमाको

ज्ञानी मान्छे बन्छु म 

देशको सेवा गरेर

देशभक्त बन्छु म

सानी सानी नानी म 

ठुलो मान्छे बन्ने म

राम्रो काम गरेर 

देशको नाम राख्ने म