Logo

Student Corner

तिहार

Written by: Mokshada Bogati - 35013, Grade II

Posted on: 21 May, 2024

तिहार हाम्रो महान चाड हो । तिहारमा मैले काग, कुकुर, गाई र गाेरुको पूजा गरेँ । तिहारमा मैले रङ्गोली बनाएँ । तिहारमा मेरो परिवार मिलेर हामी सबैजनाले लक्ष्मीपूजा गर्‍याैँ । तिहारमा हामीले देउसी भैलो पनि खेल्यौँ । तिहारमा म मामाघर गएँ । तिहारमा मेरी आमाले सेल रोटी पकाउनुभयो । तिहारमा मैले मेरो दादालाई पूजा गरेर टीका लगाइदिए । तिहारमा मैले धेरै रमाइलो गरेँ ।