Logo

Student Corner

मेरो समुदाय

Written by: Krishika Munankarmi - 33050, Grade IV

Posted on: 17 May, 2024

मेरो समुदाय सफा र स्वच्छ छ । मेरो घर वरपरको वातावरण निकै शान्त र राम्रो छ । मेरो घर छेउमा बगैँचा पनि छ । बगैँचाभित्र व्यायाम गर्ने ठाउँ छ र मन्दिर पनि छ । समुदायको सुरक्षाका लागि प्रहरी चौकी पनि छ । हरेक बिहान सबैजना मानिसहरू आफ्नो घर सफा गर्ने गर्दछन् । हाम्रो समुदायका व्यक्तिहरू धेरै सहयोगी पनि छन् । हाम्रो समुदायमा सामाजिक कार्यहरू पनि हुने गर्दछ ।