आमा
Written by:
Ameen Shakya - 30059, Grade VII
Posted on:
10 May, 2024
नौ नौ महिना
कोखमा राख्याै
यहाँ तिम्रै याद
आउँछ आउँछ हौ।
आमाको मायाको ऋण
कहिले तिर्ने ?
बच्चा हुदाँ उनी,
जहिले कपडा फेरि दिने।
आमा हाम्रो जीवन हो।
आमा हाम्रो नाउ हो।
आमा हाम्रो माया हो
आमा हाम्रो सान हो।