Logo

Student Corner

मोबाइल

Written by: Bilakshyan Banjara - 35006, Grade II

Posted on: 09 May, 2024

मोबाइल एउटा सञ्चारको साधन हो। मोबाइलमा हामीले दोहोरो कुराकानी गर्न मिल्छ। मोबाइलमा हामीले कार्टुन समाचार आदि हेर्न र सुन्न मिल्छ। हामीले मोबाइलबाट फोटो खिच्न र भिडियो बनाउन सक्छौँ । मोबाइल विभिन्न प्रकारका हुन्छन् । मोबाइलमा पैसा तिरेर कुरा गर्न मिल्छ । हामीले मोबाइलबाट खेल खेल्न र हेर्न सक्छाैँ ।  मोबाइललाई सही प्रयोग गर्नुपर्छ । हामीले मोबाइल धेरै चलाउनु हुँदैन।