Logo

Student Corner

मोबाइल

Written by: Grehaa Shrestha - 35008, Grade II

Posted on: 07 May, 2024

मलाई मन पर्ने सञ्‍चारको साधन मोबाइल हो । मोबाइलबाट हामीले एक अर्कासँग कुरा गर्न सक्छौँ। यसमा हामीले इन्टरनेट चलाउन मिल्छ । समाचार भिडियो चित्र मेसेज हेर्न र खेलहरू खेल्न सकिन्छ ।  मोबाइलमा मैले युट्युब हेर्न सक्छु । मोबाइल चलाउन सजिलो हुन्छ । त्यसैले यो बढी प्रयोग गरिन्छ।