Logo

Student Corner

राम्रो काम

Written by: Anaya Parajuli - 34043, Grade III

Posted on: 06 May, 2024

 राम्रो बोल मिठो बोल

 गर्नुहुन्न अटेरी

 सफा खाना खाऊ 

ताजा खाना खाऊ

खानुहुन्न बासी 

राम्रो लुगा लगाऊ 

सफा लुगा लगाऊ

लगाउनुहुन्न फोहोरी

सानालाई माया गर 

ठुलालाई सम्मान गर

बन्नुहुन्न घमन्डी ॥