Logo

Student Corner

ल्यापटप

Written by: Urav Basnet - 35027, Grade II

Posted on: 03 May, 2024

मलाई ल्यापटप चलाउन मन पर्छ। मलाई कोडिङ गर्न ल्यापटपले मद्दत गर्छ। मेरो घरमा कालो रङको ल्यापटप छ । म ल्यापटपमा खेल पनि खेल्छु। ल्यापटप एउटा सानो सञ्चारको साधन हो । ल्यापटप सजिलै बोकेर एक ठाउँदेखि अर्को ठाउँमा लान सकिन्छ । ल्यापटपलाई नोटबुक जस्तै बनाएर पनि केही कुरा लेखेर राख्न सकिन्छ। मैले ल्यापटपबाट धेरै कुरा लकडाउनमा पढेको थिएँ । मोबाइलभन्दा ठुलो हुने भएकोले ल्यापटप चलाउन सजिलो हुन्छ । ल्यापटपमा इन्टरनेटको सहयोगमा धेरै कुराहरु सिक्न सजिलो हुन्छ ।