Logo

Student Corner

ल्यापटप

Written by: Aryav Dangol - 35003, Grade I

Posted on: 18 March, 2024

ल्यापटप एक प्रकारको सञ्चारको साधन हो । यसलाई हामीले सजिलै बोकेर लैजान सक्छौँ। यसमा हामीले टाइप गर्न सक्छौँ । यसमा हामीले कार्टुन, फिल्म, गीत हेर्न र सुन्न सक्छौँ । ल्यापटप धेरै प्रकारका हुन्छन् । मलाई कालो रङको ल्यापटप मन पर्छ । ल्यापटपमा नयाँ कुरा खोज्न सकिन्छ । ल्यापटपमा कोडिङ गर्न मिल्छ।