Logo

Student Corner

गाई

Written by: Advik Man Nemkul - 2030045, Grade II

Posted on: 20 September, 2020

गाई  घरपालुवा जनावर हाे । गाई हाम्राे राष्ट्रिय जनावर पनि हो । याे गोठमा बस्छ । गाई हामीलाई काम लाग्ने जनावर हो । यसले हामीलाई दूध दिन्छ । यसको दूधबाट हामीले दही, पनिर, घिउ, चिज आदि  खानेकुरा बनाउन सक्छौँ । गाईको दूध  मिठाे र  पोषिलो हुन्छ। यसकाे  गोबर खेतबारीमा मलको रूपमा प्रयोग गरिन्छ । यसले घाँस, पराल, कुँडाे खान्छ ।  यसका बच्चालाई  बाछाबाछी भनिन्छ । यसकाे गाेबर र गहुँत मल बनाएर खेत बारीमा हालेर अन्न तथा सागपात उब्जाइन्छ । गाईलाई हामी  लक्ष्मी  माता मानेर पूजा  गर्दछाैँ ।