Logo

Student Corner

मेरो सानो भाइ

Written by: Aaradhya Tripathee - 34001, Grade II

Posted on: 27 February, 2024

मेरो सानो भाइ छ । भाइको नाम ब्रायन पन्थी हो। ऊ धेरै ज्ञानी छ । मेरो सानो भाइ दुई वर्षको भयो। मेरो सानो भाइ अस्ट्रेलियामा बस्छ। मेरो सानो भाइले अलिअलि बोल्न थालेको छ । मेरो सानो भाइ स्कुल पनि जान्छ । म र मेरो सानो भाइ फोनमा कुराकानी गर्छौं। मेरो भाइलाई खेलाैना मन पर्छ ।  मेरो सानो भाइलाई गाडी खेल्न एकदमै मन पर्छ । मेरो सानो भाइ दसैँमा नेपाल आउँछ। मेरो सानो भाइ आएपछि हामी  मामाघर जानेछाैँ ।