Logo

Student Corner

मेराे मन पर्ने लुगा

Written by: Mokshada Bogati - 35013, Grade I

Posted on: 22 February, 2024

मलाई मन पर्ने लुगा पाइन्ट हाे । म जहाँ जाँदा पनि पाइन्ट लगाउने गर्दछु । मलाई पाइन्ट लगाउँदा सजिलो लाग्छ । पाइन्ट लगाउँदा मलाई राम्री पनि देखिन्छ र मलाई हिँड्न सजिलो हुन्छ । बजारमा धेरै थरीका पाइन्ट पाइन्छन् । मेरो घरमा धेरै पाइन्टहरू छन् । मलाई लुगा किन्ने बेलामा म पाइन्ट नै छान्ने गर्दछु । मेरा धेरै रङका पाइन्टहरू छन् ।