Logo

Student Corner

मेराे विद्यालय

Written by: Bilakshyan Banjara - 35006, Grade I

Posted on: 16 February, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । यो सिफलमा छ मेरो विद्यालयमा कक्षा एक देखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयको बगैँचामा धेरै रुखहरू तथा फलफूलहरू छन् । मेरो विद्यालयमा पढाइसँगै अतिरिक्त क्रियाकलापहरू जस्तैः खेलकुद, हाजिरीजवाफ, व्यायाम, संगीत नृत्य आदि नियमित हुने गर्दछ ।