Logo

Student Corner

बिरालो

Written by: Aaradhya Tripathee - 34001, Grade II

Posted on: 13 February, 2024

बिरालो घरपालुवा जनावर हो । खरायो खैरो, कालो र छिर्केमिर्के रङका हुन्छन् । मलाई बिरालोसँग खेल्न मन पर्छ । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका दुईवटा कान हुन्छन् । बिरालोको लामो पुच्छर हुन्छ । बिरालोले दुध खुबै मन पराउँछ । बिरालोको बच्चालाई छाउरा छाउरी भनिन्छ । बिरालोले मुसाहरूलाई मारेर अन्नकाे रक्षा गर्दछ । कसैकसैले बिरालो साेखकाे लागि पालिएकाे देखिन्छ । मेरो घरमा पनि एउटा सानो बिरालो छ । मलाई बिरालो मन पर्छ ।