Logo

Student Corner

मेराे विद्यालय

Written by: Grehaa Shrestha - 35008, Grade I

Posted on: 12 February, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय सिफलमा छ । मेरो विद्यालयमा कक्षा एकदेखि स्नातक तहसम्म पढाइ हुन्छ । म एक कक्षामा पढ्छु । मेरो विद्यालयमा धेरै जना गुरु गुरुआमा हुनुहुन्छ ।