Logo

Student Corner

मेराे विद्यालय

Written by: Urav Basnet - 35027, Grade I

Posted on: 08 February, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय सिफलमा छ । मेरो विद्यालय धेरै सुन्दर र सफा छ । मेरो विद्यालयमा कक्षा एकदेखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयमा ठुलो खेल्ने ठाउँ छ ।