Logo

Student Corner

मलाई मन पर्ने किताब

Written by: Shaina Shrestha - 34015, Grade II

Posted on: 07 February, 2024

मलाई सबैभन्दा मन पर्ने किताबको नाम गणित हो । गणितमा धेरै प्रकारका हिसाबहरू हुन्छन् । मलाई जोडघटाउ गर्न एकदमै मन पर्छ । यसले हाम्रो दिमाग तेज बनाउँछ । हामीलाई हामा गुरुआमाले गणित विषय पढाउनुहुन्छ । म कक्षामा नबुझेमा गुरुआमालाई फेरि साेध्ने गर्छु । मैले गणितमा धेरै अङ्क पाउने गरेको छु । मलाई गणित विषय सजिलो लाग्छ ।