Logo

Student Corner

मेराे विद्यालय

Written by: Ausprishya Aryal - 35004, Grade I

Posted on: 06 February, 2024

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालयमा खेल मैदान छन् । मेरो विद्यालयमा ठुलो चौर छ । मेरो विद्यालयमा चमेनागृह छ । मेरो विद्यालय सिफलमा छ । मेरो विद्यालय धेरै रमाइलो छ ।