Logo

Student Corner

गाई

Written by: Himamsu Bal - 2030013, Grade II

Posted on: 15 September, 2020

गाई घरपालुवा जनावर हो । यसका चारओटा खुट्टा  हुन्छन् । यसका  दुईओटा आँखा,  कान हुन्छन् । यसको एउटा पुच्छर, नाक र टाउको हुन्छ । गाईले घाँस, पराल, कुँडाे आदि खान्छ । गाईले हामीलाई दूध दिन्छ। दूधबाट दही बन्छ । दहीबाट मोही बन्छ । दूधबाट अन्य कुराहरु पनि बन्छन् । जस्तै घिउ, पनिर, चिज, नाैनी आदि । गाई हाम्रो राष्ट्रिय जनावर हो । यसका बच्चालाई  बाछाबाछी भनिन्छ । गाईलाई तिहारमा  लक्ष्मी माता मानेर पूजा गर्छाैँ । यसको गाेबर र गहुँत मलकाे रुपमा खेतबारीमा प्रयोग गरिन्छ । गाई गुनिलो जनावर हो।