Logo

Student Corner

क्रिसमस

Written by: Reyan Tako - 35019, Grade I

Posted on: 18 January, 2024

मेरो मनपर्ने चाड क्रिसमस हाे । क्रिसमस हामी पच्चिस डिसेम्बरमा मनाउँछौँ । क्रिसमसमा हामी आमाबुबासँग मिलेर चर्च जान्छाैँ । सबैजना चर्चमा भेला भइन्छ । क्रिसमसमा उपहार  पाइन्छ र एकअर्कासँग उपहार साटासाट गरिन्छ । क्रिसमस ट्रिमा बत्ती पनि बालिन्छ । क्रिसमस जिसस् क्राइस्टको जन्मदिन हो ।