Logo

Student Corner

होली पर्व

Written by: Ketan jung Koirala - 35010, Grade I

Posted on: 16 January, 2024

होली पर्व रमाईलो पर्व हो । हामी होलीमा रङ र पानी खेल्छौँ । होली मलाई एकदमै मनपर्छ । होली हिन्दुहरूको महान पर्व हो । यो पर्व हिन्दु धर्म मान्नेहरूले विशेषरुपमा मनाउँदछन् ।  होली फागुपूर्णिमाको दिनमा मनाइन्छ । त्यस दिनमा हामी विभिन्न परिकारहरू पनि बनाएर खान्छाैँ । हाेली साथीहरूसँग मिलेर खेल्न रमाइलाे हुन्छ ।