Logo

Student Corner

होली पर्व

Written by: Pranav Raut - 35016, Grade I

Posted on: 25 December, 2023

मलाई होली पर्व मन पर्छ । होली पर्वलाई फागुपूर्णिमा पनि भनिन्छ । होली रङ्गहरूको पर्व पनि हाे । एकअर्कालाई पानीमा रङ मिसाएर पनि छ्यापिन्छ । होलीमा साथीहरूसँग रङ एकअर्कालाई दलेर खेलिन्छ । हाेली खेल्ने दिन निकै रमाइलाे हुन्छ । याे पर्व वर्षमा एकपटक आउछ ।