Logo

Student Corner

मेरो विद्यालय

Written by: Aaradhya Tripathee - 34001, Grade II

Posted on: 22 December, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो विद्यालय काठमाडौँमा छ ।  मेरो विद्यालय राम्रो छ ।  मेरो विद्यालयमा ठुलो खेल्ने चउर छ । हामी विद्यालयमा खेल्छौँ र पढ्छाैँ । मलाई मेरो विद्यालय मन पर्छ । मेरो विद्यालयमा धेरै बसहरू छन् । मेरो विद्यालयमा बगैँचा छ । मेरो विद्यालयमा खेलकुद मैदान पनि छ । मेरो विद्यालयमा विद्यार्थीहरूका खानपानको लागि चमेना गृह छ । मेरो विद्यालयमा १ देखि १२ सम्म पढाइ हुन्छ । शिक्षक र शिक्षिकाहरूले हामीलाई पढ्न र लेख्न सिकाउनुहुन्छ ।