Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Neelhang Limbu - 2030047, Grade II

Posted on: 13 September, 2020

मेरो नाम निलहाङ लिम्बू हाे । म आठ  वर्षको भएँ । मेराे विद्यालयको नाम सिफल सेकेन्डरी स्कुल हो ।  म दुई कक्षामा पढ्छु । मलाई मेरो विद्यालय धेरै मन पर्छ । मेराे विद्यालयमा धेरै साथीहरू छन् ।  मलाई विद्यालय जान धेरै मन पर्छ । मेराे  विद्यालयमा धेरै फूलहरू बगैँचमा छन् । जसले गर्दा मेराे विद्यालयको शाेभा बढाएकाे छ । मराे विद्यालयमा धेरै शिक्षक, शिक्षिकाहरू हुनुहुन्छ । उहाँहरूले हामीलाई धेरै माया गर्नुहुन्छ । मेराे  विद्यालयमा धेरै कक्षा कोठाहरू छन् । मेराे विद्यालय सफा र सुन्दर छ ।