Logo

Student Corner

मेरो विद्यालय

Written by: Reyan Tako - 35019, Grade I

Posted on: 21 December, 2023

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय सिफलमा छ । मेरो विद्यालय धेरै सफा छ । मेरो विद्यालयमा धेरै शिक्षक र शिक्षिकाहरू हुनुहुन्छ । मेरो विद्यालयमा खेलमैदान पनि छ । मलाई मेरो विद्यालयको खाना पनि धेरै मन पर्छ । मेरो विद्यालयमा धेरै बसहरू छन् । मेरो विद्यालयमा धेरै साथीहरू छन् । उनीहरूसँग मलाई खेल्न मन पर्छ । म एक कक्षामा पढ्छु ।