Logo

Student Corner

कलम हाम्राे साथी

Written by: Aaryan Regmi - 30037, Grade VI

Posted on: 18 December, 2023

मसी हाली लेख्छाै यसलाई नाम हाे यसकाे कलम

कलम हाे यसकाे नाम गर्छ ठुलाे काम
 

जतन गर, माया गर नफ्याक्नु है यसलाई

माया गरे ख्याल गरे साथ दिन्छ तिमीलाई
 

किताबमा पनि लेख्छाै, कापीमा पनि

जहिले रहन्छ तिम्राे असल साथी बनी

 

यही नै हाे सधैँभरि हाम्राे प्रिय साथी

जतन गरी राख यसलाई माया गरी राख

 

मसी हाली लेख्छाै यसलाई नाम हाे यसकाे कलम

यसैकाे प्रयाेग गरी मान्छे बन्छन् अमर