Logo

Student Corner

मेरो विद्यालय

Written by: Ayansh Pandey - 35005, Grade I

Posted on: 15 December, 2023

मेरो विद्यालयको नाम  सिफल स्कुल हाे । यो विद्यालय सिफलमा छ । मेरो विद्यालयमा धेरै रुखहरू छन् ।मेरो विद्यालयमा पुस्तकालय पनि छ । त्यहाँ  धेरै राम्रा किताबहरू छन् । मेरो विद्यालयमा खेलमैदान पनि छ ।हामी विद्यालय सफा राख्छाैँ । म हप्ताको पाँच दिन विद्यालय गएर पढ्छु । मेरो विद्यालयमा धेरै साथीहरू छन् । उनीहरूसँग मलाई खेल्न मन पर्छ । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।