Logo

Student Corner

आमा

Written by: Aarush Yadav - 34021, Grade II

Posted on: 14 December, 2023

आमा जननी तिमी 

 तिम्रो चरण कमलमा शिर निहुराई 

 सन्तान तिम्रो हुनुमा गर्व छ मलाई

 तिम्रो ममताको छहारी भित्र

 तिम्रै स्नेहकाे बन्धन सित

आज म फुल्दै छु त केबल

 तिम्रै अटुट माया भित्र रमाइ

 म पनि गर्छु धेरै माया तिमीलाई