Logo

Student Corner

क्रिसमस

Written by: Deboshmita Mukharjee - 35007, Grade I

Posted on: 13 December, 2023

क्रिसमस क्रिश्चियनहरूको महान पर्व हो । क्रिसमस डिसेम्बर २५ मा मनाइन्छ । क्रिसमस भगवान जिसस् क्राइस्टको जन्मदिन हो । क्रिसमसकाे दिनमा भगवान जिससको सम्झना गरिन्छ । क्रिसमसमा सान्टाक्लस पनि आउनुहुन्छ भन्ने विश्वास छ ।