Logo

Student Corner

मेरो विद्यालय

Written by: Suruchi Bimali - 34026, Grade II

Posted on: 12 December, 2023

 मेरो विद्यालय सिफलमा छ । म विद्यालयमा धेरै विषयहरूकाे बारेमा ज्ञान लिन्छु । जस्तैः अङ्ग्रेजी, नेपाली, विज्ञान, काेडिङ, सङ्गीत, हाम्रो सेरोफेरो र संस्कृत आदि हुन् । मेरो मन पर्ने विषय संस्कृत र गणित हो। गणितमा हामी जाेड, घटाउ, गुणन आदि गर्छौं भने संस्कृतमा हामी श्लाेक भन्छौँ । विद्यालयमा हामी धेरै कुरा सिक्छौँ । मेरो विद्यालयमा हप्ताकाे २ दिन छुट्टी हुन्छ । मेरो विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । मलाई मेराे विद्यालय धेरै मन पर्छ ।